विकिपिडिया:चौतारी (प्राविधिक)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू, , ,



ढाँचा Template:Infobox settlement अद्यतन सम्बन्धमा[सम्पादन गर्नुहोस्]

विगत लामो समय देखि यो ढाँचा अद्यतन नभएको अवस्थामा विभिन्न प्यारामिटरहरू समर्थन नगर्ने तथा त्रुटिहरू आउने गरेकोले यस ढाँचालाई अद्यतन गर्न आवश्यक छ। यसैको अद्यतनको लागि मैँले अहिले खेस्रामा काम गरिरहेको छु। यस ढाँचालाई अद्यतन गर्दा यससँग सम्बन्धित ढाँचा तथा मोड्युलहरू समेत अद्यतन गर्नुपर्ने भएकोले यसलाई नियमित मर्मतसम्भार अन्तर्गत राखी आज राति ४ अप्रिल २०२० को राति ९ बजे (नेपाल समय) देखि ११ बजे (नेपाल समय) सम्म उक्त ढाँचा अद्यतन गर्ने कार्यतालिका रहेको हुँदा सो ढाँचा वा सो सँग सम्बन्धित ढाँचाहरूलाई प्रदर्शित गर्दा केही समस्या आउनसक्ने जानकारी गराउँदछु। तत्पश्चात् कुनै समस्या वा त्रुटि देखिएमा यहाँ टिप्पणी गरी जानकारी गराउनको लागि सबैलाई आग्रह समेत गर्दछु।--Nirajan pant (कुरा गर्ने) १२:१४, ३० अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

विकिपिडिया:ट्विङ्कल उपकरण मर्मत गर्नुपर्ने सम्बन्धमा[सम्पादन गर्नुहोस्]

यस विकिपिडियामा स्थापना गरिएको ट्विङ्कल उपकरणको केही आवश्यक सह-उपकरणहरू काम गर्न छाडिसकेकोले यसलाई मर्मत गर्नुपर्ने आवश्यकता रहेको छ। यस उपकरणलाई मर्मतसम्भार गर्दा सो समयावधिमा यो उपकरण असक्षम पनि हुनसक्छ। प्राविधिक पक्षको काम तथा उपकरणको सामग्रीलाई नेपालीकरण गर्न समय लाग्ने भएतापनि यसलाई छिट्टै मर्मत गर्ने जानकारी गराउँदछु। उपकरणको सामग्रीलाई नेपालीकरण गर्ने काममा सहयोग गर्न सबै प्रबन्धक तथा अन्तरमोहडा सम्पादकलाई आग्रह समेत गर्दछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:३५, २८ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


कृपया आफ्नो भाषामा अनुवाद गर्न मद्दत गर्नुहोस्.

The Editing team is working on mw:Talk pages project/replying. The Reply tool is one result of the big mw:Talk pages consultation 2019. Editing is planning to offer the Reply tool to your community as a Beta Feature soon, probably on Wednesday, 14 October. The Reply tool has been used to make more than 25,000 comments at about 20 wikis so far.

The Editing team is particularly interested in learning how well this works for you, especially if you have trouble typing comments.

Here's what you need to know:

If you have questions or concerns about this Beta Feature, please contact me. Whatamidoing (WMF) (कुरा गर्ने) १०:०९, १० अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

The Beta Feature is available now in Special:Preferences. Whatamidoing (WMF) (कुरा गर्ने) २१:५४, १४ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
Hi @Whatamidoing (WMF):, The Beta Feature is not working.--Saroj Uprety (कुरा गर्ने) २२:२१, १४ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
Thank you for pinging me. I apologize for the problem. I have filed this bug report at phab:T265500. A fix was written today. I don't know how long it will take to be deployed (maybe 1 to 8 days?). Whatamidoing (WMF) (कुरा गर्ने) ०२:३९, १५ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
Saroj Uprety, it is working now. It is not set up for this page, but you can test it at User talk:Whatamidoing (WMF) (or any normal talk page). Thank you again for telling me about this problem. Whatamidoing (WMF) (कुरा गर्ने) २२:१८, १७ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

सन्दर्भ ढाँचा र मोड्युल उद्यतन गर्ने सम्बन्धमा[सम्पादन गर्नुहोस्]

यस विकिपिडियामा रहेको सन्दर्भ ढाँचा र मोड्युल मर्मत गर्नुपर्ने आवश्यकता रहेकोले मर्मतसम्भार गर्दा सो समयावधिमा ढाँचा तथा मोड्युलले काम नगर्ने हुनसक्छ। प्राविधिक पक्षको काम तथा सामग्रीलाई नेपालीकरण गर्न समय लाग्ने भएतापनि १० देखि १५ दिनभित्र मर्मत गर्ने जानकारी गराउँदछु। ढाँचा तथा मोड्युलको सामग्रीलाई नेपालीकरण गर्ने काममा सहयोग गर्न सबै प्रबन्धक, ढाँचा सम्पादक तथा अन्तरमोहडा सम्पादकलाई आग्रह समेत गर्दछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २२:२४, २७ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

Technical maintenance planed‬[सम्पादन गर्नुहोस्]

Coolest Tool Award 2021: Call for nominations[सम्पादन गर्नुहोस्]

The third edition of the m:Coolest Tool Award is looking for nominations!

Tools play an essential role for the Wikimedia projects, and so do the many volunteer developers who experiment with new ideas and develop and maintain local and global solutions to support the Wikimedia communities. The Coolest Tool Award aims to recognize and celebrate the coolest tools in a variety of categories.

The awarded projects will be announced and showcased in a virtual ceremony in December. Deadline to submit nominations is October 27. More information: m:Coolest Tool Award. Thanks for your recommendations! -- SSethi (WMF) for the 2021 Coolest Tool Academy team ११:४१, १९ अक्टोबर २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Community Wishlist Survey 2022 is coming. Help us![सम्पादन गर्नुहोस्]

The Community Wishlist Survey 2022 starts in less than two weeks (Monday 10 January 2022, 18:00 UTC). We, the team organizing the Survey, need your help.

Only you can make the difference

How many people will hear and read about the Survey in their language? How many will decide to participate? Will there be enough of you to vote for a change you would like to see? It all depends on you, volunteers.

Why are we asking?

  • We have improved the documentation. It's friendlier and easier to use. This will mean little if it's only in English.
  • Thousands of volunteers haven't participated in the Survey yet. We'd like to improve that, too. Three years ago, 1387 people participated. Last year, there were 1773 of them. We hope that in the upcoming edition, there will be even more. You are better than us in contacting Wikimedians outside of wikis. We have prepared some images to share. More to come.

What is the Community Wishlist Survey?

It's an annual survey that allows contributors to the Wikimedia projects to propose and vote for tools and platform improvements. Long years of experience in editing or technical skills are not required.

Thanks, and be safe and successful in 2022! SGrabarczuk (WMF) (talk) ०९:००, २९ डिसेम्बर २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Save the Date: Coolest Tool Award 2021: this Friday, 17:00 UTC[सम्पादन गर्नुहोस्]

<languages />

Hello all,

The ceremony of the 2021 Wikimedia Coolest Tool Award will take place virtually on Friday 14 January 2022, 17:00 UTC.

This award is highlighting software tools that have been nominated by contributors to the Wikimedia projects. The ceremony will be a nice moment to show appreciation to our tool developers and maybe discover new tools!

Read more about the livestream and the discussion channels.

Thanks for joining! andre (talk) -08:02, 6 January 2022 (UTC)

Last two days for submitting proposals[सम्पादन गर्नुहोस्]

Rollout of the new audio and video player[सम्पादन गर्नुहोस्]

कृपया आफ्नो भाषामा अनुवाद गर्न मद्दत गर्नुहोस्

Hello,

Over the next months we will gradually change the audio and video player of Wikis from Kultura to Video.js and with that, the old player won’t be accessible anymore. The new player has been active as a beta feature since May 2017.

The new player has many advantages, including better design, consistent look with the rest of our interface, better compatibility with browsers, ability to work on mobile which means our multimedia will be properly accessible on iPhone, better accessibility and many more.

The old player has been unmaintained for eight years now and is home-brewn (unlike the new player which is a widely used open source project) and uses deprecated and abandoned frameworks such as jQuery UI. Removing the old player’s code also improves performance of the Wikis for anyone visiting any page (by significantly reducing complexity of the dependency graph of our ResourceLoader modules. See this blog post.). The old player has many open bugs that we will be able to close as resolved after this migration.

The new player will solve a lot of old and outstanding issues but also it will have its own bugs. All important ones have been fixed but there will be some small ones to tackle in the future and after the rollout.

What we are asking now is to turn on the beta feature for the new player and let us know about any issues.

You can track the work in T100106

Thank you, Amir २३:४४, १७ फेब्रुअरी २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

Coolest Tool Award 2022: Call for nominations[सम्पादन गर्नुहोस्]

The fourth edition of the Coolest Tool Award welcomes your nominations! What is your favorite Wikimedia related software tool? Please submit your favorite tools by October 12, 2022! The awarded projects will be announced and showcased in a virtual ceremony in December.

MediaWiki message delivery ००:१५, ४ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

पृष्ठ तथ्याङ्क[सम्पादन गर्नुहोस्]

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

हाल पृष्ठ तथ्याङ्क उपकरणले प्रयोगकर्ताहरूको लागि धेरै जानकारी देखाउँदैन किनकि यो असक्षम छ। के हामीले यसलाई सक्षम गर्ने? --बडा काजी (कुरा गर्नुहोस्) ०१:३४, ३० नोभेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

के तपाइँ उपकरणलाई कसरी सक्रिय गर्ने र त्यसपछि उपकरणले के गर्नेछ बारे थप स्पष्ट गर्न सक्नुहुन्छ? --Saroj Uprety (कुरा गर्नुहोस्) ०९:२५, ३० नोभेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
नमस्ते Saroj Upretyज्यू, यदि तपाईंँ यो पृष्ठमा जानुभयो भने तपाईंँ प्रयोगकर्ताहरूको बारेमा धेरै सम्पादन गरिएको पृष्ठ, समय कार्ड, सर्वाधिक सम्पादित पृष्ठ देख्नुहुनेछैन। यो विकल्प सक्षम गर्दा यसले हामीलाई त्यो जानकारी हेर्न दिनेछ। यदि सक्षम गरियो भने यो यस्तो देखिनेछ। --बडा काजी (कुरा गर्नुहोस्) १८:२१, ३० नोभेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

Join the Coolest Tool Award 2022: Friday, Dec 16th, 17:00 UTC[सम्पादन गर्नुहोस्]

The fourth edition of the Wikimedia Coolest Tool Award will happen online on Friday 16 December 2022 at 17:00 UTC!

This award is highlighting software tools that have been nominated by contributors to the Wikimedia projects. The ceremony will be a nice moment to show appreciation to our tool developers and maybe discover new tools!

Read more about the livestream and the discussion channels.

Thanks for joining! -Komla

MediaWiki message delivery ००:३८, ६ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

प्रयोगकर्ता अधिकार निर्माणको लागि प्रस्ताव[सम्पादन गर्नुहोस्]

हामीले विकिमीडिया फाउन्डेसनले बनाएको नवीनतम उपकरणहरू प्रयोग नगरेकोले नेपाली विकिपिडिया पछाडि परेको छ। यी उपकरणहरू प्रयोग गर्ने धेरै फाइदाहरू छन् जुन मैले तल सूचीबद्ध गरेको छु। नेपाली विकिपिडिया दिन प्रतिदिन बढ्दै गइरहेको छ र यी उपयोगी उपकरणहरू हुन् जसले नयाँ प्रयोगकर्ताहरू सिर्जना गरेका लेखहरू अनुगमन/गस्ती गर्न मदत गर्छन्। --बडा काजी (कुरा गर्नुहोस्) २२:१७, ६ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

नाम फाइदाहरू
पृष्ठ सार्नेहरू
नयाँ पृष्ठहरू गस्तीकर्ता विकिमिडिया फाउन्डेशन सिर्जना गरिएको क्युरेसन उपकरण सक्षम गर्दछ।
विस्तारित पुष्टि प्रयोगकर्ताहरू कहिलेकाहीँ सक्रिय प्रयोगकर्ताहरूले श्रेणीहरू सार्न प्रयास गर्दा सम्पादन फिल्टरले तिनीहरूलाई रोक्छ। यो समस्याको समाधान हुनेछ।
सूचित गर्दै: Biplab Anand, Saroj Uprety, Tulsi, पर्वत सुबेदी, Nirjal stha, BRPever, सरोज कुमार ढकाल, Pitambar Bhattarai, हिमाल सुबेदी, Wallflowernepal, TseRigs, Nawaraj Ghimire, Janak Bhatta, Bishaldev100 --बडा काजी (कुरा गर्नुहोस्) २२:१८, ६ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

टिप्पणी[सम्पादन गर्नुहोस्]

  • धेरै प्रयोगकर्ता समूहहरू व्यवस्थापन गर्न गाह्रो हुन्छ। हामीले सक्रिय प्रयोगकर्ताहरू भन्दा धेरै प्रयोगकर्ता समूहहरू बनाउनको साटो हालका समूहहरूलाई अपग्रेड गर्दा राम्रो होला। मेरा सुझावहरू:
    • नयाँ पृष्ठहरू गस्तीकर्तालाई हटाएर --> गस्तीगर्ने प्रयोगकर्ता (राम्रा पृष्ठ बनाउनसक्ने प्रयोगकर्ताले चाहेमा अरुको पृष्ठ मापदण्ड भित्र भएको जाँचन् सक्ने भएकाले)
    • गस्तीगर्ने प्रयोगकर्तालाई नयाँ पृष्ठहरू गस्तीकर्ताका अधिकारहरू दिने। समूहको नाम 'गस्तीगर्ने प्रयोगकर्ता'नै राख्ने।
    • गस्तीगर्ने प्रयोगकर्तालाई पृष्ठ सार्नेहरू अधिकारहरू दिने। समूहको नाम 'गस्तीगर्ने प्रयोगकर्ता'नै राख्ने।
    • विस्तारित पुष्टि प्रयोगकर्ताहरूको आवश्यकता नभएको। सम्पादन फिल्टरलाई परिवर्तन गरेर यो समस्या समाधान गर्न सकिन्छ।

धन्यवाद।--BRP ever ०७:२४, ७ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

नेपाली विकिपिडियामा समीक्षक प्रयोगकर्ता समूह सक्रिय रहेको सबैमा विदितै छ। मैले अध्ययन गर्ने क्रममा नयाँ पृष्ठ गस्ती गर्नको लागि प्रयोगकर्ता वार्ता:बडा काजीले प्रस्ताव गर्नुभएको क्युरेसन उपकरण अङ्ग्रेजी विकिपिडिया बाहेक प्राविधिक कारणले गर्दा अन्य विकीमा प्रयोग गर्न सकिएको छैन। स्थानीय विकीमा पेज ट्राएज एक्सटेन्सन स्थापित गर्न समस्या देखिएको हामी कडीकडी खोली हेर्न सक्छौँ। हामीले पृष्ठ स्थानान्तरकको विषयमा छलफल गरेका थियौँ जुन निष्कर्षमा पुग्न सकेको थिएन तसर्थ User:BRPeverको सल्लाह अनुसार यो अधिकार समीक्षकमा जोड्न सक्छौँ तथा यो प्रस्तावमा औल्याइएका समस्याहरू समाधान पनि गर्न सक्छौँ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:३७, ७ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
BRPever, प्रयोगकर्ताले ३० दिनमा कम्तिमा ५०० सम्पादन गरेको अवस्थामा "विस्तारित पुष्टि प्रयोगकर्ताहरू" स्वचालित रूपमा दिइन्छ। यो प्रयोगकर्ता अधिकारले सम्पादकहरूलाई "विस्तारित पुष्टित सुरक्षित" अन्तर्गत रहेका पृष्ठहरू सम्पादन गर्न अनुमति दिन्छ। यो "सम्पादन फिल्टर" प्रणालीमा विकिमीडिया फाउन्डेसनद्वारा लागू गरिएको छ। --बडा काजी (कुरा गर्नुहोस्) १९:१५, ७ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
अंग्रेजी विकिपिडियामा बर्बरता धेरै भएको र semi-protection मात्रले त्यो रोक्न नसकिने भएकोले 'विस्तारित पुष्टि प्रयोगकर्ताहरू' थपीएको हो। नेपाली विकिपिडियामा आहिले यसको आवश्यकता नभएको र भविष्यमा आवश्यकता भएमा सजिलै थप्न सकिने भएकाले यो धेरै महत्वपूर्ण कुरा हो जस्तो लाग्दैन।--BRP ever १७:०५, १२ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

विकिपरियोजना[सम्पादन गर्नुहोस्]

हाल यो ढाँचाले नेपाली विकिपिडियामा अवस्थित नभएको उपकरण प्रयोग गर्दछ। यस ढाँचालाई काम गर्नको लागि यो सुविधा चाहिन्छ। सुविधालाई पृष्ठ मूल्याङ्कन भनिन्छ। यो सुविधा सक्षम गर्न, समुदायबाट सहमति आवश्यक छ।--बडा काजी (कुरा गर्नुहोस्) १९:५८, २४ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

प्रबन्धकहरूलाई सूचित गर्दै: @Biplab Anand, Nirmal Dulal, Tulsi Bhagat, and पर्वत सुबेदी: --बडा काजी (कुरा गर्नुहोस्) १९:५९, २४ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
मेराे विचारमा याे सुविधा नेपाली विकिपिडियामा ल्याउनु पर्छ किनभने यसले पृष्ठको मूल्याङ्कन गर्न मद्दत गर्छ र केही दिन अगाडी मैले नेपाली विकिपिडियामा भको पृष्ठलाई मूल्याङ्कन गर्न खोजेको थिए तर म असफल भए सायद यही पृष्ठ मूल्याङ्कन को कमी ले गर्द भको हाेला। यस्लाई हेरिदिनु हाेलायस्लाई पनि। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २०:५४, २४ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
Fade258, ढाँचा:Classढाँचा:Importance नेपालीमा राम्रोसँग अनुवाद गरिएको छैन। ठीकसँग काम गर्न यो यस्तो देखिनुपर्छ। --बडा काजी (कुरा गर्नुहोस्) २२:४०, २४ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
@बडा काजी:, याे ढाँचा:Class र ढाँचा: Importance लाई नेपाली मा राख्न मिल्दैन? अनि ठिक सँग काम गर्न के के लाई सुधार्नु पर्छ? Fade258 (कुरा गर्नुहोस्) ०७:२१, २५ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
Fade258, नेपालीमा राख्न मिल्छ (बङ्गली उदाहरण), यी ढाँचाहरूमा हाल अङ्ग्रेजी शब्दहरू छन् जसलाई नेपालीमा अनुवाद गर्न आवश्यक छ। उदाहरणको लागि "GA-Class" → "उत्कृष्ट लेख" सँग बदल्नु पर्छ --बडा काजी (कुरा गर्नुहोस्) १९:००, २५ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
कार्य व्यस्तताको कारण यो छलफलमा सहभागी हुन सकिएन्। पृष्ठ मूल्याङ्कनको निमित्त यो एक्स्टेनसन सक्षम गरेर हेरौं। यसै छ्लफललाई आधार बनाएर @बडा काजी: फ्याब्रिकेटरमा टास्क सिर्जना गर्नुहोला र Alias [Special:पृष्ठ मूल्याङ्कन] राख्नुहोला। यो एक्स्टेनसन सक्षम भइसकेपछि बाँकी काम गर्न सकिन्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०१, २९ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
Biplab Anand, फ्याब्रिकेटरमा टास्क सिर्जना गर्न कस्तो प्रयोगकर्ताले गर्न सक्छन्। र कस्तो ज्ञान चाहिन्छ? धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) ०९:२०, २९ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
Fade258, फ्याब्रिकेटरमा स्थिति यहाँ देख्न सक्नुहुन्छ --बडा काजी (कुरा गर्नुहोस्) २०:१७, २९ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
बडा काजी, मैले फ्याब्रिकेटरमा केही कुरा राखेको छु कृपया हेरिदिनु हाेला र यदि केही गल्ति छ भने भनिदिनु होला। Fade258 (कुरा गर्नुहोस्) २२:२१, २९ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
Fade258, फ्याब्रिकेटर संवेदनशील स्थान हो जहाँ विकासकर्ताहरू विकिमिडिया परियोजनासँग सम्बन्धित विषयलाई समाधान गर्न सक्रिय रहेका छन्। उनीहरूलाई भ्रमित गर्ने काम नगर्दा बेस। तपाईँलाई कुनै विषयमा जानकारी चाहिएको खण्डमा यहाँ सोध्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:११, ३१ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
@Biplab Anand:, मलाई थाहा छ म बाट एउटा गल्ती भको थियो जुन चाई झुकिएर भको थियो। अब म याे गल्ती दोहोर्याउने छुईन। धन्यावाद! Fade258 (कुरा गर्नुहोस्) १९:२९, ३१ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

──────────────────────────────────────────────────────────────────────────────────────────────────── Fade258, धन्यवाद तथा सर्वव्यापी रूपमा फ्याब्रिकेटरमा टिकट काट्नेले कुराकानी [टास्क सिर्जना गर्ने प्रयोगकर्ता] गरिरहँदा टास्क डिप्लोय गर्ने विकासकर्तालाई भ्रमित गर्नु उपयुक्त हुँदैन किनभने उनीहरू देवनागरी लिपिसँग मैत्रीपूर्ण वा अवगत हुँदैनन् त्यसैले टास्क सिर्जनाकर्ताले नै छलफल गर्दा ठीक हुने गर्छ। यदि प्राविधिक रूपमा त्यहाँ कुनै समस्या छा भने निर्धक्क टिप्पणी गर्नुहोला।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:०२, ३१ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

@Biplab Anand:, अवश्य याे कुरा पालना गर्ने छु र नेपाली विकिपिडियामा ढाँचा:वार्ता पृष्ठ पर्यवेक्षक पृष्ठ निर्माण गर्न चाहान्छु यदि हजुर र अन्य प्रयगकर्ताहरूले सहमति जनाउनु भयो भने। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २०:३३, ३१ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
बडा काजी, वार्तालाप:सोनु खड्का, वार्तालाप:अञ्जली चन्दश्रेणी:छोटो-वर्ग नेपाल लेखहरू कृपया यस्लाई हेरिदिनुहोला। Fade258 (कुरा गर्नुहोस्) ०७:३२, २ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
मैले करिब आधा काम गरेको छु । यसलाई अझै पूरा गर्न आवश्यक छ। --बडा काजी (कुरा गर्नुहोस्) २३:४१, २ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
यो "उपलब्ध नभएको" महत्व कहाँबाट आएको हो? --बडा काजी (कुरा गर्नुहोस्) १७:२७, ३ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
बडा काजी, मेराे विचारमा याे स्वचालित रूपमा आएको हुन सक्छ अथवा {{ढाँचा: Importance mask}} मा समावेश गरिएको महत्व को प्रकार (शीर्ष, उच्च, मध्य, निम्न) पृष्ठ मूल्याङ्कन गर्दा महत्त्व को प्रकार राख्दा मिलेन भने पनि उपलब्ध नभएको आउन सक्छ। जस्तै उदाहरण को लागि {{ढाँचा: Importance mask}} मा महत्व को प्रकार (शीर्ष, उच्च, आदि) राखिएको छ तर पृष्ठ मूल्याङ्कन गर्ने बेलामा चाई (सर्वोच्च, मध्यम आदि) राखियो भने पनि उपलब्ध नभएको आउन सक्छ। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २१:५१, ३ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
बडा काजी, परीक्षण गर्दा Fade258ले भने जस्तै पृष्ठ मूल्याङ्कन गर्ने समयमा ढाँचामा रहेको प्यारामिटरको स्थानमा अन्य कुनै प्यारामिटर राखिएमा ट्रिगर भएको हो। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:३९, ४ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
नमस्कार Fade258Biplab Anandज्यू, पृष्ठ मूल्याङ्कन अहिले नेपाली विकिपिडियामा तैनाथ गरिएको छ। व्यापक काम पछि, अहिले मूल्याङ्कन प्रणाली ठीकसँग काम गरिरहेको देखिन्छ। यदि कुनै त्रुटिहरू फेला पर्यो भने कृपया मलाई थाहा दिनुहोला। धन्यवाद --बडा काजी (कुरा गर्नुहोस्) ००:५५, १६ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
नमस्कार @बडा काजी:ज्यू, सर्वप्रथम त म तपाईलाई धन्यवाद दिन चाहान्छु तपाई को यो निरन्तर मिहिनेत को लागी। पृष्ठ मूल्याङ्कन गर्दा {{विकिपरियोजना नेपाल|class=सुरुवात|importance=न्यूनतम}} राख्दा प्यारामिटर class को सबै मापदण्ड ले राम्रो सँग काम गरिरहेको छ तर प्यारामिटर importance को न्यूनतम महत्व ले राम्रो सँग काम गरिरहेको छैन जस्तो लागेको छ किन भने importance=न्युनतम राख्दा को परिणाम अज्ञात आउँछ कृपया यस्लाई एक चोटी हेरिदिनु होला। उदाहरण को लागि जब हामिले importance=सर्वोच्च राख्छौं यस्को परिणाम सर्वोच्च महत्वका विकिपरियोजना नेपालका लेखहरू आउँछ जुन राम्रो सँग काम गरेको बुझिन्छ तर जब हामी importance=न्युनतम राख्छौं यस्को परिणाम अज्ञात महत्वका विकिपरियोजना नेपालका लेखहरू आउँछ जुन मलाइ त्रुटि जस्तो लाग्छ किन भने जब त्या न्युनतम राख्छौं अज्ञात भको ठाउँमा न्युनतम हुनु पर्छ। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) १८:३१, १६ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
Fade258, त्यो त्रुटि होइन यसले ठीकसँग काम गर्छ। यो महत्व देशको परियोजनाका लागि प्रयोग गर्नु हुँदैन। यो खगोल शास्त्र जस्ता परियोजनाहरूको लागि प्रयोग हुनुपर्छ। --बडा काजी (कुरा गर्नुहोस्) १९:४३, १६ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
बडा काजी, कृपया यस्लाई हेरिदिनु हाेलाFade258 (कुरा गर्नुहोस्) २०:३१, १६ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
Fade258, मैले के भन्न खोजेको थिएँ भने, जस्तै विकिपरियोजना नेपाल नेपाली विकिपिडियामा अवस्थित छ, यदि विकिपरियोजना खगोल शास्त्र अवस्थित भएको भए भने तेस परियोजनामा न्युनतम महत्त्व प्रयोग हुन्थ्यो। न्युनतम भनेको विकिपरियोजना जस्तै नेपाल परियोजना द्वारा प्रयोग गर्ने महत्त्व हैन। न्युनतम महत्त्व दुर्लभ रूपमा प्रयोग गरिन्छ। विकिपरियोजना नेपालको लागि न्युनतम महत्व सक्षम गरिएको छैन।--बडा काजी (कुरा गर्नुहोस्) २०:४२, १६ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
बडा काजी, धन्यवाद स्पष्टीकरण को लागी र मैले यसमा केही कुरा परिवर्तन गरेको छु कृपया हेरिदिनु होला। Fade258 (कुरा गर्नुहोस्) २०:५५, १६ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

──────────────────────────────────────────────────────────────────────────────────────────────────── बडा काजी, कृपया यस्लाई हेरिदिनु होलाFade258 (कुरा गर्नुहोस्) २०:४२, १८ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

@बडा काजी:, कृपया यस्लाई हेरिदिनु होला यसमा मैले पृष्ठ मूल्याङ्कन गर्न खोजेको तर केहि त्रुटि भए जस्तो लाग्यो। Fade258 (कुरा गर्नुहोस्) २२:११, २१ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
   Fade258, तपाईंले व्याकरण त्रुटि (तपाईंको शब्द: सुरूवात; हुनुपर्ने शब्द: सुरुवात) थप्नु भएको थियो। अहिले यसलाई मिलाइएको छ। धन्यवाद --बडा काजी (कुरा गर्नुहोस्) २२:२४, २१ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

नमस्ते! म तपाईंमाझ यो जानकारी साझा गर्न चाहन्छु कि $magicWords अब नेपाली भाषामा स्थानीयकरण गरिएको छ। कृपया MessagesNe.php हेर्नुहोस्, र अब स्थानीयकरण गरिएका शब्दहरू प्रयोग गरिदिनुहुन अनुरोध गर्न चाहन्छु। साथै बडा काजीज्यूले यसको पहल गर्नुभएकोमा र Biplab Anandज्यूले अनुवाद गर्दिनुभएकोमा यहाँ दुबैजनालाई धन्यवाद दिन चाहन्छु। धन्यवाद! — तुलसी २४*७ १०:०७, १७ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

Tulsi, कृपया, अहिलेको लागी यो फिल्टर असक्षम गर्नुहुन्छ। भर्खरै थपिएको अनुप्रेषण जादुई शब्दको कारणले, यो सोच्दछ कि यो एक लेख हो कि पुनर्निर्देशित होइन। धन्यवाद --बडा काजी (कुरा गर्नुहोस्) १५:३९, १७ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
यदि याे तयार अवस्थामा छ भने अवश्य प्रयोग गर्नेछु। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २१:४६, १७ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

Yesterday the Wikimedia Foundation noted that in the interests of the security of our users, the Graph extension was disabled. This means that pages that were formerly displaying graphs will now display a small blank area. To help readers understand this situation, communities can now define a brief message that can be displayed to readers in place of each graph until this is resolved. That message can be defined on each wiki at MediaWiki:Graph-disabled. Wikimedia Foundation staff are looking at options available and expected timelines. For updates, follow the public Phabricator task for this issue: T334940

--MediaWiki message delivery (कुरा गर्नुहोस्) २३:२१, १९ अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

Automatic citations based on ISBN are broken[सम्पादन गर्नुहोस्]

Apologies if this message does not reach you in your favorite language. You can help translate it centrally at Meta. Thanks for your help.

We have recently become unable to access the WorldCat API which provided the ability to generate citations using ISBN numbers. The Wikimedia Foundation's Editing team is investigating several options to restore the functionality, but will need to disable ISBN citation generation for now.

This affects citations made with the VisualEditor Automatic tab, and the use of the citoid API in gadgets and user scripts, such as the autofill button on refToolbar. Please note that all the other automatic ways of generating citations, including via URL or DOI, are still available.

You can keep updated on the situation via Phabricator, or by reading the next issues of m:Tech News. If you know of any users or groups who rely heavily on this feature (for instance, someone who has an upcoming editathon), I'd appreciate it if you shared this update with them.

Elitre (WMF), on behalf of the Editing team.

MediaWiki message delivery (कुरा गर्नुहोस्) ०१:३०, १२ मे २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

Notify of changing to template protection[सम्पादन गर्नुहोस्]

Apologize for posting in English. Dear Nepal Wikipedia community, template editor was enabled on this site a long time ago. However, there was some misconfiguration at that time, that the "template protection" level is not enabled. This issue is fix now - sysop could select the "Allow only template editors and administrators" option when protecting a page. Sorry for the trouble. Stang (कुरा गर्नुहोस्) १९:२६, ८ अगस्ट २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

Temporary accounts for unregistered editors[सम्पादन गर्नुहोस्]

Read this in your languageकृपया आफ्नो भाषामा अनुवाद गर्न मद्दत गर्नुहोस् • Please tell other users about these changes

Mock up of history page showing old and new username styles. The IP address 172.0.0.1 changes to the temporary account ~2024-23126-086, with an icon for revealing the underlying IP address
Next year, unregistered editors will start using temporary accounts.

In 2024, editors who have not registered an account will automatically begin using temporary accounts. These editors are sometimes called "IP editors" because the IP address is displayed in the page history.

The Trust and Safety Product team gave a presentation at Wikimania about this change. You can watch it on YouTube.

There is more information at m:IP Editing: Privacy Enhancement and Abuse Mitigation.

SGrabarczuk (WMF) (कुरा गर्नुहोस्) ०७:५०, ३० सेप्टेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

'हटक्याट' काम नगरेको[सम्पादन गर्नुहोस्]

नमस्ते!

पृष्ठको अन्तमा मैले हेर्दा हटक्याटहरु देखाइरहेको छैन, किन होला? कृपया यसमा सहयोग गर्नहोला। धन्यवाद!! :) लर्नरktm १४:३२, ११ मार्च २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]